If you would like to make a donation then the bank details are as follows:
- Name of the Bank: Global IME Bank
- Branch: Dhobighat
- Account Holder’s Name: Social Protection Civil Society Network
- Account No: 10501010001687
- Swift Code: GLBBNPKA
Thank you so much for your kindness and generosity
सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल: हालको उपलब्धि, चुनौती र अवसर
Category:
Research Documents
Published Date:
2019
Publisher:
SPCSN
Published City:
Kathmandu
Summary:
- सञ्जालको स्थापना बि.सं. २०६८ फाल्गुण ४ तदनुसार सन् २०१२ फेबु्रअरी १६
- सञ्जालका सदस्यहरुः १९ वटा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरका नागरिक संस्थाहरु (राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, महिला आत्मनिर्भरता केन्द्र, नारी सेवा केन्द्र, सामुदायिक आत्मनिर्भर केन्द्र, नेपाल अपाङ्ग महिला संघ, नेपाल राष्ट्रिय दलित सेवा संघ, राष्ट्रिय एच.आइ.भी संक्रमित महिला संघ, लुनिभा, मानव अधिकारका लागि एकल महिला, जागरण मिडिया सेन्टर, टुकी एशोसियसन सिन्धुपाल्चोक, जागृति बाल तथा युवा सरोकार केन्द्र, शक्ति समूह, संकल्प, शान्तिका लागि साझा अभियान, समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका, सेभ द चिल्डेन, हेल्प एज इन्टरनेशनल र प्लान इन्टरनेशनल)