सूचि दर्ता गर्ने सम्बन्धि सूचना
प्रथम पटक प्रकाशन मिति : साउन १० ,२०८१
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको स्थापना सामाजिक सुरक्षा सम्बन्धी विविध सवालहरुमा वकालत तथा पैरवी गर्नका निम्ति स्थापना भएको नागरिक सञ्जाल हो । हाल यस सञ्जालमा १९ वटा राष्ट्रिय स्तरका गैर सरकारी संस्थाहरु आवद्ध भई सामाजिक सुरक्षा सम्बन्धी नीति तथा ऐन निर्माण र कार्यान्वयनमा नेपाल सरकारसँग हातेमालो गर्दै आएको छ । साथै यस क्षेत्रको जवाफदेहिता र आर्थिक पारदर्शिता अभिवृद्धि गर्न पहलकदमी गर्दै आईरहेको छ ।
यस सञ्जालले आर्थिक वर्ष २०८१/०८२ का लागि तल उल्लेखित सेवा तथा बस्तुको आपूर्ति आवश्यक हुने भएकाले ईजाजत प्राप्त ईच्छुक दर्तावाला फर्म/कम्पनी/सस्थाहरु र सेवा प्रदायक ब्यक्तिहरुको सुचिकरणका लागि मिति २०८१ साल साउन २५ गते कार्यलय समय भित्र तोकिएको ढाँचामा Google form for Service provider फारम भरी फर्ममा उल्लेखित विवरणहरु उपलब्ध गराउनु हुन यो सुचना प्रकाशित गरिएको छ ।
आवश्यक सामाग्री तथा सेवाहरुको वर्गीकरण
S.N | Services |
1 | Office supplies, stationary and utility |
2 | Hotel |
3 | IT related Service including maintenance service (Computer, Laptop, Printer, Mouse, keyboard, cartage, application and Accessories ) |
4 | Travel agency and Vehicle Hiring(Air ticket, Car, jeep, Scorpio, Bus, Bolero) |
5 | Designing and Printing- Flex , booklet, brusher, flyers, Calendar |
6 | Gadget and maintenance Service. |
7 | Visibility or Promotional Material ( T-shirt, Diary, Jacket, pen, Pen drive, Cap, Visiting Card) |
8 | Review and Proof reading – Book, Training manual, Journal and other Publications. |
9 | Consultancy Service- Training and facilitation, Training Manual development, Policy and strategy review and development, Muck drill, |
10 | TV program- National Television |
11 | Documentary- Video and impact story, |
12 | Photography and Videography |